नेपाल एक बिबिधता भयको देश हो / यहाँ विभिन्न जाति बसोबास गरेका छन् / नेपालको विभिन्न नदि किनारमा बसोबास गर्ने माझीको पनि आफ्नै पहिचान छ जुन अन्य जातिमा पाइदैन / माझीहरुको महान चाड कोशी पुजा आगामी २०६९ फागुन १५ गते अर्थात् तेस्रो मंगलबार देशभरिका माझीहरुले मनिञ्छ / हाम्रो महान चाड अर्थात् चिनारी कोशिपुजालाई राष्ट्रिय पर्ब को रुपमा मनैयोस भन्ने नेपाल सरकारसंग माग गर्दछौ / यसमा सम्बन्धित निकाय, संघ, सस्था ले ध्यान दिउन / यसपाली को कोशिपुजा भब्य मनाउना हामी सबै लागौ र हाम्रो सस्कार, सस्कृति र पहिचानको रछ्या गरौ /
माझी जागरण केन्द्र
चिसापानी - ९, गैखुरा , रामेछाप
माझी जागरण केन्द्र
चिसापानी - ९, गैखुरा , रामेछाप
No comments:
Post a Comment