बडा दसैँ २०६९ को अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ . साथै बडा दसैको अबसरमा माझी जागरण केन्द्र द्वारा आयोजित 'दसैँ नबनोस दशा' बिसयक नाटक तथा विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी भै दिन हुन् हार्दिक अनुरोध गर्दछौ .
मिति : २०६९ कार्तिक ८ गते बुधबार टिकाको दिन
समय : बेलुकी ८:३० बजे
स्थान : चिसापानी गाबिस वडा नम्बर ९, गैखुरा, रामेछाप
माझी जागरण केन्द्र
चिसापानी गाबिस वडा नम्बर ९, गैखुरा, रामेछाप
No comments:
Post a Comment