रामेछाप का ४३११ जना परीक्षार्थी सम्मिलित भएकोमा ८५२ जना उतीर्ण भएका छन् । यस् बर्ष लिट्टिल स्टार बोर्डिङ स्कुलका अमृत माझि ८७.३७% ल्याएर जिल्ला प्रथम हुन सफल भएका छन / जिल्ला प्रथम हुन सफल हुनु भयकोमा माझि जागरन केन्द्रको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । यो वर्ष पनि संस्थागत विद्यालयको नतिजा सामुदायिक विद्यालयको भन्दा राम्रो आएको छ । ६९ जनामा सहभागी भएकामध्ये विशिष्ट श्रेणीमा १८ जना ४४ जना प्रथम श्रेणीमा ४ जना द्वितिय श्रेणीमा उतीर्ण भएका छन्। यो प्रतिशतमा ९५.६५ रहेको छयसैगरी सामुदायिक तर्फ ४२४२ जनामा ६ जना विशिष्ट श्रेणीमा २३५ जना प्रथम श्रेणीमा ५२४ जना द्वितिय श्रेणीमा २१ जना तृतिय श्रेणीमा उतीर्ण भएका छन् । यो प्रतिशतका आधारमा १८.५२ मात्र हुन आउछ ।तामाकोशी बोर्डिङ स्कुलका दिनेश प्रधान ८६.८७ %ल्याइ दोश्रो र मन्थली उमाबी का बाल कृष्ण घिमिरे ८६.७५% ल्याइ भएका छन ।
Chisapani-9,Gaikhura, Ramechhap email: majhi_jagaran@yahoo.com/majhijagaran@gmail.com www.majhijagaran.blogspot.com
Monday, June 16, 2014
अमृत माझि ८७.३७% ल्याएर जिल्ला प्रथम !!
रामेछाप का ४३११ जना परीक्षार्थी सम्मिलित भएकोमा ८५२ जना उतीर्ण भएका छन् । यस् बर्ष लिट्टिल स्टार बोर्डिङ स्कुलका अमृत माझि ८७.३७% ल्याएर जिल्ला प्रथम हुन सफल भएका छन / जिल्ला प्रथम हुन सफल हुनु भयकोमा माझि जागरन केन्द्रको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । यो वर्ष पनि संस्थागत विद्यालयको नतिजा सामुदायिक विद्यालयको भन्दा राम्रो आएको छ । ६९ जनामा सहभागी भएकामध्ये विशिष्ट श्रेणीमा १८ जना ४४ जना प्रथम श्रेणीमा ४ जना द्वितिय श्रेणीमा उतीर्ण भएका छन्। यो प्रतिशतमा ९५.६५ रहेको छयसैगरी सामुदायिक तर्फ ४२४२ जनामा ६ जना विशिष्ट श्रेणीमा २३५ जना प्रथम श्रेणीमा ५२४ जना द्वितिय श्रेणीमा २१ जना तृतिय श्रेणीमा उतीर्ण भएका छन् । यो प्रतिशतका आधारमा १८.५२ मात्र हुन आउछ ।तामाकोशी बोर्डिङ स्कुलका दिनेश प्रधान ८६.८७ %ल्याइ दोश्रो र मन्थली उमाबी का बाल कृष्ण घिमिरे ८६.७५% ल्याइ भएका छन ।
Subscribe to:
Posts (Atom)