Monday, February 13, 2012

माझी जागरण केन्द्रको आयोजनामा अधिबसी जनजाती उत्थान राष्ट्रिय प्रतिस्थानको सहयोगमा माझी भाषाको सम्रछान्को लागि पात्यपुस्तक तयारी गर्न लगेको छ तेस्मा सबैले सहयोग गरिदिन हुन् अनुरोध छ.

माझी जागरण केन्द्र
चिसापानी -९, रामेछाप